०६१-५६०३३९ (061-560339)info@pokharamun.gov.np
कृस्ती/निर्मलपोखरी, पोखरा-२१
आधिकारिक वडा २१ नागरिक बडापत्र

नागरिक बडापत्र

वडा नं. २१ का प्रशासनिक सेवाहरू, आवश्यक कागजातहरू, कार्यान्वयन प्रक्रिया र अनुमानित समयको पूर्ण विवरण।

प्रशासनिक सेवा बडापत्र विवरण

कुल सूचीकृत सेवाहरू: ४९ | फिल्टर गरिएको: ४९

क्र.सं.सेवाको विवरण / प्रशासनिक कार्यअनुमानित समयकार्य
अपाङ्गता सिफारिस
१ कार्यदिनहेर्नुहोस्
विपन्न नागरिक औषधि उपचार सिफारिस
१-२ कार्यदिनहेर्नुहोस्
जेहेन्दार विद्यार्थी छात्रवृत्ति सिफारिस
२ कार्यदिनहेर्नुहोस्
व्यवसाय दर्ता
१-३ कार्यदिनहेर्नुहोस्
व्यवसाय बन्द सिफारिस
१ कार्यदिनहेर्नुहोस्
मृतकसँगको नाता प्रमाणित
१-२ कार्यदिनहेर्नुहोस्
व्यवसाय संचालन नभएको सिफारिस
३ कार्यदिनहेर्नुहोस्
उद्योग स्थापना सिफारिस
५ कार्यदिनहेर्नुहोस्
जग्गाको नक्सा कोर्नुपरेमा
४ कार्यदिनहेर्नुहोस्
१०
विद्यालय स्थानान्तरण सिफारिस
१ कार्यदिनहेर्नुहोस्
११
लेनदेन / लिखत / इच्छापत्र प्रमाणित
१ कार्यदिनहेर्नुहोस्
१२
विद्यालय संचालन अनुमति / कक्षा थप सिफारिस
७ कार्यदिनहेर्नुहोस्
१३
अदालत शुल्क मिनाहा सिफारिस
३ कार्यदिनहेर्नुहोस्
१४
खानेपानी जडान सिफारिस
२ कार्यदिनहेर्नुहोस्
१५
व्यक्तिगत विवरण सिफारिस
१ कार्यदिनहेर्नुहोस्
सेवा 1 - 15 (कुल ४९ मध्ये)
पृष्ठ सीमा:
*सम्बन्धित सबै कागजातहरू स्पष्ट भएको खण्डमा मात्र तोकिएको समयभित्र कार्य सम्पादन हुनेछ